Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • भरतपुरमा रेनु दाहालको निरन्तर अग्रता कायमै, सुवेदी झन्डै २२ सय मतले पछाडि

    भरतपुरमा रेनु दाहालको निरन्तर अग्रता कायमै, सुवेदी झन्डै २२ सय मतले पछाडि

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

    ३१ हजार ६९३ मत गणना हुँदा मेयरका उम्मेदवार उनले २१९८ मतको अग्रता लिएकी छन् ।



    जसअनुसार दाहालले ११ हजार ७१६ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ९ हजार ५१८ मत ल्याएर पछ्याइरहेका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले पाँच हजार १४७ मत ल्याएका छन् ।



    अहिले भरतपुर महानगरपालिका वडा नम्बर ७ र ८ को मत गणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार