Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा कांग्रेसका रिसाल विजयी

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा कांग्रेसका रिसाल विजयी

    अनलाइन नेपाल
  • बुधबार, ४ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका दीपक कुमार रिसाल विजयी भएका छन् ।

    उनले नेकपा एमालेका उद्धव बिष्टलाई पराजित गर्दै रिसाल विजयी भएका हुन् ।



    रिसालले ९६९२ मत पाएका छन् भने बिष्टले ८५०४ मत ल्याए ।



    उपमेयरमा एमालेकी सान्नानी लामा निर्वाचित भएकी छन् ।

    ८८०४ मत ल्याएकी लामाले कांग्रेसकी शान्ति नेपाललाई हराएकी हुन् । नेपालले ८ हजार ६७१ मत ल्याइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार