Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • भरतपुर महानगर : रेनु दाहाल तीन हजारभन्दा बढी मत अन्तरले अगाडि

    भरतपुर महानगर : रेनु दाहाल तीन हजारभन्दा बढी मत अन्तरले अगाडि

    अनलाइन नेपाल
  • बिहिबार, ५ जेष्ठ २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उमेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् ।

    आज बिहानसम्म ३८ हजार ८६४ मतगणना हुँदा दाहालले १४ हजार ७६६ मत पाएकी छन् ।



    उनलाई एमालेका विजय सुवेदीले ११ हजार ७६५ मतले पछ्याइरहेका छन् ।



    कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ९० मत प्राप्त गरेका छन् ।

    दाहाल एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ३ हजार १ मतले अगाडि छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार