Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • भरतपुर महानगरमा गठबन्धनकी उम्मेदवार रेनु दाहालको निरन्तर अग्रता, पछ्याउँदै सुवेदी

    भरतपुर महानगरमा गठबन्धनकी उम्मेदवार रेनु दाहालको निरन्तर अग्रता, पछ्याउँदै सुवेदी

    अनलाइन नेपाल
  • बिहिबार, ५ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

    पछिल्लो मतपरिणाम अनुसार ४६ हजार ८९६ मत गणना हुँदा उनले मेयरमा ३ हजार ३१३ मतको अन्तर बनाएकी हुन् ।
    रेनुले १७ हजार ७९४ मत पाएकी छन् ।



    एमालेका विजय सुवेदीले १४ हजार ४८१ मत पाएका छन् । स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले ७ हजार १९८ मत प्राप्त गरेका छन् ।



    उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २० हजा ३४५ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ११ हजार ५८९ मत प्राप्त गरेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार