Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, ७ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८१९ पीसीआर परीक्षणका क्रममा ११ जनामा कोरोना पुष्टि भएको हो ।

    १ हजार २ सय ११ एन्टीजेन परीक्षणका क्रममा भने कसैमा पनि कोभिड पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



    त्यस्तै कोभिडका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन ।



    थप १२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय ६२ जना निको भएका छन् । हाल नेपालमा १ सय ४८ सक्रिय संक्रमित आइशोलेसनमा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार