Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • भरतपुर महानगरमा रेनुले ३१ हजार मत कटाइन्, साढे ६ हजार मतको अग्रता

    भरतपुर महानगरमा रेनुले ३१ हजार मत कटाइन्, साढे ६ हजार मतको अग्रता

    अनलाइन नेपाल
  • शनिबार, ७ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ६ हजार ५०० मतको अग्रता कायमै राखेकी छन् ।

    पछिल्लो मतपरिणाम अनुसार ७९ हजार ९१० मत गन्दा रेनुले ३१ हजार १२२ मत ल्याइन् ।



    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २४ हजार ५८२ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९७८ मत पाएका छन् ।



    त्यस्तै उपमेयरमा भने नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १४ हजार ४२७ मतको अग्रता लिएका छन् । उनले ३३ हजार ५३१ मत पाउँदा राप्रपाकी उम्मेदवार हिमला गुरुङले १९ हजार १०४ मत पाएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार