Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • पोखरा महानगरमा धनराजलाई ३४ सय मतको अग्रता

    पोखरा महानगरमा धनराजलाई ३४ सय मतको अग्रता

    अनलाइन नेपाल
  • आइतबार, ८ जेष्ठ २०७९
  • 1K
    SHARES

    पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रतालाई कायमै राखेका छन् ।

    १ लाख ७ हजार ९६२ मत गणना हुँदा नेकपा एमालेका कृष्ण थापाभन्दा आचार्य ३,४१७ मतले अगाडि छन् ।



    सत्ता गठबन्धनका उम्मेदवार रहेका आचार्यले ४३ हजार २१५ मत ल्याउँदा थापाले ३९ हजार ७९८ मत ल्याएका छन् ।



    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शंकर खरालले ४८१५ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार खडकराज पौडेलले २६९३ मत ल्याएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार