Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • भरतपुरमा एक लाख ६ हजार ७३९ मत गणना : रेनु ४२ हजार ९२८ मतसहित अग्रस्थानमा

    भरतपुरमा एक लाख ६ हजार ७३९ मत गणना : रेनु ४२ हजार ९२८ मतसहित अग्रस्थानमा

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन् ।

    पछिल्लो ताजा मतपरिणाम अनुसार एक लाख ६ हजार ७३९ मतगणना हुँदा दाहालले ४२ हजार ९२८ मत ल्याएर अग्रता फराकिलो बनाएकी हुन् ।



    नेकपा एमालेका उमेदवार विजय सुवेदीले ३३ हजार २१४ मत पाए । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १३ हजार २७१ मत ल्याए ।



    यस्तै उपप्रमुखमा गठबन्धनतर्फकै नेपाली कांग्रेसका उमेदवार चित्रसेन अधिकारीले ४४ हजार ४३९ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले २६ हजार ३०४ मत ल्याइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार