Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • उत्तमराज सुवेदीसहित पाँच डिआईजी एआईजी बढुवामा सिफारिस

    उत्तमराज सुवेदीसहित पाँच डिआईजी एआईजी बढुवामा सिफारिस

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको रिक्त ५ अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा ५ जना प्रहरी नायव महानरीक्षक (डीआईजी)को बढुवा सिफारिस गरिएको छ ।

    सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।



    समितिले उत्तमराज सुवेदीलाई १ नम्बरमा एआईजी बढुवा गर्न सिफारिस गरेको छ । डीआईजी सुवेदीलाई ७२ दशमलव ०१७ प्राप्त अंक दिएर पहिलो स्थानमा बढुवा सिफारीस गरिएको छ।



    बढुवा सिफारिस हुनेमा डीआईजीहरुमा अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार