Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

    पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, ६ चैत्र २०७९
  • 771
    SHARES

    काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच डीआईजीलाई एआईजीमा बढुवा गरेको छ ।

    सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका ५ जना डीआईजीलाई एआईजीमा बढुवा गरेको हो ।



    प्रहरी नायव महानिरीक्षकहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गरिएको थियो ।



    जसमध्ये कुँवरको नाम पहिलो नम्बरमा थियो । एआईजीमा बढुवा सिफारिस भएका पाँचमध्येबाटै ११ चैतपछि नेपाल प्रहरीको आईजीपी बन्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार