Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • भरतपुर महानगर : रेनु दाहाल १० हजार मत अन्तरले अगाडि

    भरतपुर महानगर : रेनु दाहाल १० हजार मत अन्तरले अगाडि

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    फाइल फोटो

    चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालकाे अग्रता कायम नै रहेकाे छ । दाहाले १० हजार मतको अग्रता लिएर अगाडि बढिरहेकी छिन् ।

    उनले ४४ हजार ३०५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४ हजार १७९ मत पाएका छन् ।



    स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५१५ मत पाएका छन् ।



    विजयभन्दा रेनु १० हजार १२६ मत अन्तरले अगाडि छिन् । रेनु र जगन्नाथबीच ३० हजार ७९० मतको अन्तर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार