Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सरकारले लाइसेन्स प्रदेशबाटै वितरण गर्ने व्यवस्था मिलाउने

    सरकारले लाइसेन्स प्रदेशबाटै वितरण गर्ने व्यवस्था मिलाउने

    अनलाइन नेपाल
  • मंगलबार, १० जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेशबाटै वितरण गर्ने व्यवस्था मिलाउने भएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेशबाटै वितरण गर्ने व्यवस्था मिलाइने बताएकी हुन् ।



    हाल विभिन्न प्रदेशबाट सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएपनि काठमाडौंमा मात्रै डिजिटल लाइसेन्स प्रिन्ट हुँदै आएको छ ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार