Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • निजगढमा विमानस्थल नबनाउन दिएको आदेशको स्वागत गर्दै दीप प्रज्जवलन

    निजगढमा विमानस्थल नबनाउन दिएको आदेशको स्वागत गर्दै दीप प्रज्जवलन

    अनलाइन नेपाल
  • शनिबार, १४ जेष्ठ २०७९
  • 933
    SHARES

    काठमाडौं । टाँगिया सेवा समाज काठमाडौं सम्पर्क मञ्चले सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन दिएको आदेशको स्वागत गर्दै दीप प्रज्जवलन गरेको छ ।

    शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै समाजले अदालतको पछिल्लो फैसला स्वागतयोग्य रहेको भन्दै दीप प्रज्जवलन गरेको हो ।



    कार्यक्रममा बोल्दै नेपाल पर्यावरण संरक्षण तथा सम्वर्द्धन संघका अध्यक्ष सुदर्शन प्रधानले निजगढमा विमानस्थल बनाउन नहुने भनेर आफूहरूले अघि सारेको माग र आवाज आज आएर पूरा भएको बताए ।



    सर्वोच्चको पछिल्लो फैसलाले वातावरणको संरक्षण भएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार