Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • कम वातावरणीय क्षतिमा निजगढमा विमानस्थल बनाउन सर्वोच्चको परमादेश [पूर्णपाठ]

    कम वातावरणीय क्षतिमा निजगढमा विमानस्थल बनाउन सर्वोच्चको परमादेश [पूर्णपाठ]

    अनलाइन नेपाल
  • बुधबार, १५ असार २०७९
  • 858
    SHARES

    काठमाडौं । न्यून वातावरणीय क्षति हुनेगरी र वातावरणीय प्रभाव मुल्यांकन गराएर मात्र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

    अहिलेसम्मको सबै प्रकृया खारेज गर्दै गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो । तर विमानस्थल निर्माण गर्ने स्थानबारे भने सर्वोच्च खुलाएको छैन् ।



    उक्त फैसलामा फरक राय दिने दुई न्यायाधीश हरिकृष्ण कार्की र मनोजकुमार शर्माले भने निजगढमा नै कम वातावरणीय क्षति हुने गरी बनाउनुपर्ने उल्लेख गरेका छन् ।



    गत जेठ १२ गते फैसला दिएपनि पूर्णपाठ आएको थिएन। बुधवार पूर्णपाठ दिँदै अदालतले ईआइए विश्वासिलो समिति गठन गरेर गर्न भनेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार