Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • आफू मन्त्री पदमा हुँदा कस्ता कुरा राखेको थिए भनेर स्मरण गर्न पौडेललाई रिजालको सुझाव

    आफू मन्त्री पदमा हुँदा कस्ता कुरा राखेको थिए भनेर स्मरण गर्न पौडेललाई रिजालको सुझाव

    अनलाइन नेपाल
  • मंगलबार, १७ जेष्ठ २०७९
  • 2K
    SHARES

    काठमाडौं । कांग्रेसका सांसद मिनेन्द्र रिजालले पदीय भूमिका बदलिनेबित्तिकै अर्थतन्त्रका विषयमा गर्ने कुरामा आकाश र जमिनको भिन्नता नगर्न एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सुझाव दिएका छन् ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफलमा सहभागी हुने क्रममा पौडेलले वर्तमान सरकारले सही बजेट नल्याएको र ऋण बढाएको, स्रोत सुनिश्चित नगरेको, गरिबी हटाउने खालको नभएको बताएका थिए ।



    उनीपछि छलफलमा सहभागी भएका रिजालले विगतमा आफू मन्त्री पदमा हुँदा कस्ता कुरा राखेको थिए भनेर स्मरण गर्न सुझाव दिएका थिए ।



    संसद्‍मा र संसद्‍बाहिर बजेट प्रस्तुत गरेका पौडेललाई रिजालले ती बजेटमा राखेका अंक स्मरण गर्न सुझाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार