Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • १९ वर्षपछि फेरि ‘मास्टर’ बने मिनेन्द्र रिजाल, पढाउन थाले कलेज

    १९ वर्षपछि फेरि ‘मास्टर’ बने मिनेन्द्र रिजाल, पढाउन थाले कलेज

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 4.2K
    SHARES

    काठमाडौं । कांग्रेसका केन्द्रीय समेत रहेका डा. मिनेन्द्र रिजालले कलेजमा पढाउन सुरु गरेका छन् । उनले राजधानीको एपेक्स कलेजमा अध्यापन थालेका हुन् ।

    रिजालले सामाजिक सञ्जालमार्फत सो कलेजमा नियमित रूपमा आइतबार बिहान ८ देखि १० बजेसम्म पढाउने जानकारी दिए । १९ वर्षपछि नियमित रूपमा पढाउन थालेको बताए ।



    ‘सुखद अनुभव, १९ वर्षपछि नियमित रूपमा पढाउन थालेँ। अब हरेक आइतबार बिहान ८–१० बजे एपेक्स कलेजमा पढाउने छु,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।



    उनले कोर्ष सम्बन्धी आज पढाउँदाका केही तस्बिर समेत सार्वजनिक गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार