Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • श्रीलंकामा मास्क लगाउनै पर्ने नियम हट्यो

    श्रीलंकामा मास्क लगाउनै पर्ने नियम हट्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • 990
    SHARES

    फाइल तस्विर

    एजेन्सी । श्रीलंकामा मास्क लगाउनै पर्ने निर्णय खारेज गरिएको छ ।

    सार्वजनिक स्थलमा मास्क लगाउनै पर्ने निर्णय शुक्रबारदेखि निष्क्रिय हुने श्रीलंकाका स्वास्थ्यमन्त्री केहेलिया रामबुक्वेलाले जानकारी दिए ।



    कोरोना भाइरसको महामारीका कारण महामारी थप फैलिन नदिन सरकारले सार्वजनिक स्थलमा मास्क लगाउनै पर्ने व्यवस्था गरेको थियो।



    पछिल्लो समय कोरोना भाइरसको महामारी निकै कम भएकाले मास्क अनिवार्य गर्नु आवश्यक नदेखिएकाले निर्णय खारेज गरिएको सरकारी अधिकारीहरूको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार