Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • ठगी र विश्वासधात कसूर मुद्दामा फरार अनुराधा कुमारी साह पक्राउ

    ठगी र विश्वासधात कसूर मुद्दामा फरार अनुराधा कुमारी साह पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । ठगी र आपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी अनुराधा साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा)ले सोमबार पक्राउ गरेको छ ।

    महाशाखाका सूचना अधिकारी एसपी दिनेश कुमार आचार्यका अनुसार सप्तरी प्रहरीको अनुरोधमा प्रतिवादी अनुराधा कुमारी साहलाई काठमाडौंको बुद्धनगरबाट पक्राउ गरिएको हो ।



    साविकको खरहनी गाविस वडा नम्बर ५ धनुषाकी ४५ वर्षीय साहलाई जेठ २८ गते प्रहरीले बुद्धनगरबाट पक्राउ गरेको थियो ।



    त्यसलगत्तै जेठ २९ गते साहलाई इलाका प्रहरी कार्यालय, कल्याणपुर सप्तरीमा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार