Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सरकारले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा राखेर संविधान मिचेको नेता रावलको आरोप

    सरकारले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा राखेर संविधान मिचेको नेता रावलको आरोप

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 849
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका सांसद भिम रावलले सरकारले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा राखेर संविधान मिचेको बताएका छन ।

    राज्य निर्देशक सिद्धान्त, निति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिमा बोल्दै इम्बोस्ड नम्बर प्लेटमा सरकारले संविधान मिचेको बताएका हुन ।



    उनले संविधानमा उल्लेख बमोजिम नेपालको भाषा नेपाली देवनागरी मा हुनुपर्ने व्यवस्था छ ।



    तर सरकारले इम्बोस्ड नम्बर प्लेटमा कानून मिचेको रावलको भनाइ छ । रावलले इम्बोस्ड​ नम्बर छपाइको जिम्मेवारी बिदेशी कम्पनीलाई दिनुमा समेत शंका प्रकट गरे ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार