Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • संघियता खारेज र मूल्यवृद्धीको विरोध गर्दै धनगढीमा राप्रपाले निकाल्यो राँके जुलुस

    संघियता खारेज र मूल्यवृद्धीको विरोध गर्दै धनगढीमा राप्रपाले निकाल्यो राँके जुलुस

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 927
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा संघियता खारेज र मूल्यवृद्धीको विरोधमा राँके जुलुससहित प्रर्दशन गरिएको छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार साँझ धनगढीको पार्कमोडमा संघियता खारेज र मूल्यवृद्धीको विरोधमा राँके जुलुससहित प्रर्दशन गरेको हो ।





    ‘चर्को मूल्यवृद्धी फिर्ता गर’, ‘संघियता खारेज गर’ जस्ता नारासहित उनीहरुले प्रर्दशन गरेका थिए ।

    राप्रपा संघियता खारेजको माग गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार