Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • डोटीको सेती नदीमा भेटियो बेवारिसे शव

    डोटीको सेती नदीमा भेटियो बेवारिसे शव

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 837
    SHARES

    फाइल तस्विर

    डोटी । डोटीको शिखर नगरपालिका–११ तल्लिसातमा रहेको सेती नदीमा बेवारिसे अवस्थामा शव फेला परेको छ ।

    शुक्रबार बेलुका स्थानीयले नदीमा शव बग्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।



    जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शव सडेको अवस्थामा रहेकाले पहिचान गर्न गाह्रो भएको छ ।



    नदीले शवलाई बगाएर ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार