Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • स्थानीय चुनावमा अपेक्षित नतिजा नआएको एमाको निष्कर्ष

    स्थानीय चुनावमा अपेक्षित नतिजा नआएको एमाको निष्कर्ष

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 735
    SHARES

    काठमाडौं । स्थानीय चुनावमा पार्टी पहिलो शक्तिका रूपमा स्थापित भएको तर अपेक्षित नतिजा नआएको नेकपा एमाले निष्कर्ष निकालेको छ ।

    पार्टीभित्रैबाट भएका अन्तरघात तथा अराजकताका घटनाहरूको छानबिन र कारबाहीका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ ।



    आज बसेको पार्टी सचिवालय बैठकले तीन सदस्यीय समिति गठन गरेको हो ।



    असार मसान्तभित्र सबै तहका निर्वाचन समीक्षा गरिसक्ने सचिवालय बैठकको निर्णय छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार