Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • भारतमा स्कुल बस दुर्घटना हुदा १६ जनाको मृत्यु

    भारतमा स्कुल बस दुर्घटना हुदा १६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 816
    SHARES

    एजेन्सी । भारतको हिमाञ्चल प्रदेशको कुल्लु जिल्लामा स्कुल बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ।

    ४० जना सवार बसमा केही विद्यार्थीको पनि मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।



    कुल्लु जिल्लाको साँजको शैनसरमा एक निजी बस दुर्घटनामा परेको हो। बस जाङ्ला गाउँबाट करिब दुई सय मिटर तल खसेको हो।



    दुर्घटनामा घाइतेलाई नजिकको अस्पतालमा लागिएको र उद्धार कार्य जारी रहेको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार