Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • गठबन्धन टिकाउनबाहेक सरकारले अर्को कुनै काम गर्न सकेन : एमाले अध्यक्ष ओली

    गठबन्धन टिकाउनबाहेक सरकारले अर्को कुनै काम गर्न सकेन : एमाले अध्यक्ष ओली

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 711
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन यो देशकै लागि अभिशाप भएको बताएका छन् ।

    प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले गठबन्धन टिकाउनबाहेक सरकारले अर्को कुनै काम गर्न नसकेको टिप्पणी गरेका हुन् ।



    राजनीतिक, राष्ट्रियता र अर्थतन्त्रका हिसाबले देशका लागि यो गठबन्धन अभिशाप भएको ओलीले बताए ।



    देशका लागि गर्नुपर्ने अठोट, संकल्प सरकारसँग केही नभएको ओलीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार