Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सुहाङलाई ओलीले भने – अब संसद् भवनमै भेटौँला

    सुहाङलाई ओलीले भने – अब संसद् भवनमै भेटौँला

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 1K
    SHARES

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले इलाम–२ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार बनेका सुहाङ नेम्वाङलाई अब संसद भवननै भेट्ने बताएका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमार्फत सुहाङको पक्षमा प्रचार गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    उनले भनेका छन्, ‘चुलाचुलीको सभामा सुहाङ कुर्ता सुरुवाल र कालो टोपीमा चिटिक्क सजिएर आएको देखेपछि मैले सभामा भनें पनि –सुहाङ पण्डित जस्तै विद्वान हुनुहुन्छ । यो प्रसंगमा केही हाँसो ठट्टा पनि चल्यो। आज चुनाव प्रचारको अन्तिम दिन, भोलिदेखि मौन अवधि सुरु हुन्छ। सुहाङ, अब संसद भवनमै भेटौँला !’



    उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि मौनअवधि सुरु हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार