Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सुरु नहुँदै २ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

    सुरु नहुँदै २ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 696
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ ।

    बिहान ११ बजेका लागि बोलाइएको बैठक एमालेले अवरुद्ध पार्ने भएपछि सहमतिको प्रयासस्वरुप दलहरुबीच आन्तरिक छलफल भएपछि सहमति जुट्न नसकेपछि २ बजेसम्मका लागि स्थगित भएको हो ।



    आफूमाथि उठेको प्रश्नबारे अर्थमन्त्री जनार्दन शर्माले संसदमा जवाफ दिन चाहेका छन् ।



    तर, एमालेले एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने अडान लिएको छ । एमालेले बजेट निर्माणका बारेमा अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार