Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • चन्द्रागिरिको केबलकार रोकिंदा राष्ट्रिय सभाका अध्यक्ष अड्किए

    चन्द्रागिरिको केबलकार रोकिंदा राष्ट्रिय सभाका अध्यक्ष अड्किए

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 747
    SHARES

    काठमाडौं । चन्द्रागिरिको केबलकार रोकिंदा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना केहीबेर बीचमै अड्किएका छन् ।

    तिमल्सिना पारिवारिक घुमघामका लागि चन्द्रागिरि गएका थिए ।



    केबल कार रोकिने बेलामा अरु यात्रु पनि थिए । विद्युत आपूर्तिको अनियमितता तथा अन्य कारणले केबलकार बेला बेलामा रोकिने गर्छ ।



    यध्यपी काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले भने राष्ट्रियसभा अध्यक्ष तिमल्सिना केबलकार चढेको तर कतिबेर केबलकार रोकियो भन्नेबारे सूचना नभएको बताइए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार