Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • साउन पहिलो साता संघ र प्रदेशको निर्वाचन मिति घोषणा हुन्छ : गगन थापा

    साउन पहिलो साता संघ र प्रदेशको निर्वाचन मिति घोषणा हुन्छ : गगन थापा

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 690
    SHARES

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले साउनको पहिलो साता निर्वाचनको मिति घोषणा हुने बताएका छन् ।

    ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले निर्वाचनको मिति घोषणा हुन लागेकाले चुनाव केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका हुन्।



    संघ र प्रदेशको निर्वाचनको मिति साउन ४ ५ मा बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिने थापाले बताए ।



    पार्टीलाई विधिसंगत तरिकाले सञ्चालन गर्ने कार्यमा लागिरहेको उनले सुनाए । ६ महिनामा हामी केही चुकेका उनले स्वीकारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार