Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ५० हजार नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

    ५० हजार नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ८ साउन २०७९
  • 771
    SHARES

    सर्लाही । नक्कली नेपाली नोटसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला सोनबर्षा पर्छुहिया ९ घर भएका ४० वर्षीय लालमोहन पासवान रहेको प्रहरीले जनाएको छ ।



    हरिवन नगरपालिका ११ स्थित कार्की पुस्तक पसल अगाडिबाट पासवानलाई ५० हजार नक्कली नेपाली नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।



    हजारको नक्कली ५० वटा नोटसहित पक्राउ परेका उनिबिरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार