Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • जसपाले रेणु यादवलाई कार्यकारिणी समितिबाट हटायो

    जसपाले रेणु यादवलाई कार्यकारिणी समितिबाट हटायो

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 900
    SHARES

    वीरगन्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले नेत्री रेणु यादवलाई कार्यकारिणी समिति र राजनीतिक समितिबाट हटाएको छ ।

    वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकमा उनले राजीनामा दिएको घोषणा गर्दै पार्टीको कुनै भूमिकामा नरहेको बताएकी थिइन् ।



    जसअनुसार पार्टीले उनलाई कार्यकारिणी र राजनीतिक समितिबाट हटाएको हो ।



    तर उनको नाम केन्द्रीय समितिमा भने कायम छ । ४६६ सदस्यीय केन्द्रीय समितिमा उनको नाम ३०१ नम्बरमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार