Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भारतीय धनाड्य अम्बानी र उनको परिवारलाई ज्यान मार्ने धम्की

    भारतीय धनाड्य अम्बानी र उनको परिवारलाई ज्यान मार्ने धम्की

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । भारतीय धनाड्य एवं रिलायन्स इन्डस्ट्रीजका अध्यक्ष मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको छ ।

    सोमबार विहान साढे १० बजे रिलायन्स फाउन्डेसन अस्पतालमा अम्बानी र उनको परिवारलाई ज्यान मार्ने धम्की आएको हो ।



    धम्कीपछि अस्पतालले प्रहरीकोमा खबर गरेको थियो । अनुसन्धानको क्रममा धम्की दिएको आरोपमा प्रहरी एक युवकलाई पक्राउ गरेको छ ।



    गत महिना मात्र भारतको सर्वोच्च अदालतले अम्बानी र उनको परिवारको सदस्यका लागि सुरक्षा जारी राख्न अनुमति दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार