Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • मुकेश अम्बानीलाई मार्ने धम्की दिने एकजना पक्राउ

    मुकेश अम्बानीलाई मार्ने धम्की दिने एकजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २० असोज २०७९
  • 708
    SHARES

    एजेन्सी । मुकेश अम्बानी र उनको परिवारलाई मार्ने धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् ।

    मुम्बई प्रहरीले बिहारको दरभंगाबाट राकेश कुमार मिश्रालाई पक्राउ गरेको हो । मिश्रालाई बिहार प्रहरीको सहयोगमा पक्राउ गरिएको मुम्बई प्रहरीले जनाएको छ ।



    बुधबार एक अज्ञात व्यक्तिले साउथ मुम्बईको रिलायन्स फाउन्डेशन अस्पतालमा फोन गरेर अस्पताललाई बम बनाउने धम्की दिएका थिए।



    यस बाहेक उक्त व्यक्तिले मुकेश अम्बानी, उनकी श्रीमती नीता अम्बानी, छोरा आकाशलाई मार्ने र घर एन्टिला उडाउने धम्की दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार