Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाँदै प्रचण्ड र बाबुराम

    संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाँदै प्रचण्ड र बाबुराम

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 945
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाँदै छन् ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई संयुक्त दल दर्ताका लागि आज आयोगको कार्यालय जान लागेका हुन् ।



    निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ताका गर्न दिएको समयावधि मंगलबार सकिँदैछ।



    आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिह्नबाट लड्न चाहेमा मंगलबारसम्म दल दर्ता गर्ने समय दिएको छ । आयोगले साउन २२ देखि दल दर्ता सुरु गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार