Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • रुपन्देहीमा बेवारिसे अवस्थामा नवजात शिशु फेला

    रुपन्देहीमा बेवारिसे अवस्थामा नवजात शिशु फेला

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 1.6K
    SHARES

    रुपन्देही । रुपन्देहीको शुद्धोधनमा गाउँपालिकामा बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेको छ।

    शुद्धोधन गाउँपालिका ४ स्थित फर्साटिकरमा खेतमा विहान शिशु जन्माएर फालेको अवस्थामा फेला परेको हो ।



    शिशुलाई उद्दार गरी लुम्बिनी प्रदेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।



    शिशु कसले जन्माएर फालेको भन्ने बारे खोजी भैरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार