Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • खेतमा नवजात शिशुको शव फेला, अनुसन्धान गर्दै प्रहरी

    खेतमा नवजात शिशुको शव फेला, अनुसन्धान गर्दै प्रहरी

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 1.5K
    SHARES

    फाइल तस्विर

    सिरहा । सिरहामा नवजात शिशुको शव फेला परेको छ ।

    जिल्लाको मिर्चैया नगरपालिका-६ मटिअर्वास्थित खेतमा बिहीबार नवजात शिशुको शव फेला परेको हो ।



    शिशु महिना नपुगी जन्मेको जस्तो देखिने इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । शव पोस्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान पठाइएको छ ।



    कसैले अवैध गर्भपतन गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार