Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • विद्यालय कर्मचारी र सरकारबीच पहिलो चरणको वार्ता आजदेखि

    विद्यालय कर्मचारी र सरकारबीच पहिलो चरणको वार्ता आजदेखि

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 909
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद र सरकारबीच आजदेखि पहिलो चरणको वार्ता सुरु हुने भएको छ ।

    बुधबारदेखि दुवैपक्षका टोलीबीच वार्ता हुन लागेको हो ।



    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विद्यालय कर्मचारीको पक्षबाट वार्ता टोली गठन भएको छ । त्यस्तै, परिषदको तर्फबाट ८ सदस्यीय वार्ता टोली गठन गरिएको हो ।



    पहिलो चरणको वार्ता सुरु हुन लागेसँगै देशभरका विद्यालयमा पठनपाठन सञ्चालन हुने भएका छन् । समान तलव वृद्धि लगायतका मागहरु राख्दै कर्मचारीहरुले गत १ भदौदेखि आन्दोलन गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार