Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • प्रेमगीत ३ को हिन्दी ट्रेलर सार्वजनिक

    प्रेमगीत ३ को हिन्दी ट्रेलर सार्वजनिक

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 792
    SHARES

    काठमाडौँ । हिन्दी भाषामा डब भएर भारतमा प्रदर्शन हुन लागेको फिल्म ‘प्रेमगीत ३’को हिन्दी भाषाको ट्रेलर सार्वजनिक भएको छ ।

    आगामी असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको फिल्मको बिहीवार हिन्दी भाषाको ट्रेलर सार्वजनिक गरिएको हो ।



    स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।



    ढुंगेयुगको कथामा निर्माण भएको ‘प्रेमगीत ३’ले हिन्दी भाषामा डब भएर भारतमा प्रदर्शन हुने नेपालको पहिलो फिल्मको रुपमा इतिहास बनाउने क्रममा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार