Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सिम्रौनगढमा ८ वर्षपछि मन्त्री श्रेष्ठद्धारा मालपोत कार्यालय उद्घाटन

    सिम्रौनगढमा ८ वर्षपछि मन्त्री श्रेष्ठद्धारा मालपोत कार्यालय उद्घाटन

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 966
    SHARES

    बारा । बारामा मालपोत र नापी कार्यालयको सेवा केन्द्र विस्तार गर्ने सरकारी निर्णय कार्यान्यवन हुन ८ वर्ष लागेको छ।

    जिल्लाको दक्षिणी भेगमा रहेको स्रिमौनगढमा सेवा केन्द्र थप गर्ने निर्णय कार्यान्यवनमा आउन आठ वर्ष लागेको हो।



    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले बुधबार कार्यालयको उद्घाटन गरेकी छन्।



    मन्त्रालयको सचिव रामप्रसाद थपलियाको अध्यक्षतामा भएको कार्यक्रमकाबीच मन्त्री श्रेष्ठले मालपोत कार्यालयको उद्घाटन गरेकी हुन्।

    कार्यालय उद्घाटन भए पनि जिल्लास्थित मालपोत कार्यालयबाट जग्गाको स्रेस्ता भने सिम्रौनगढ लगिएको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार