Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सरकारबाट पाउनु पर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द

    सरकारबाट पाउनु पर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 726
    SHARES

    बाँके । नेपालगञ्ज मेडिकल कलेजले डायलाइसिस सेवा बन्द गरेको छ ।

    सरकारबाट पाउनु पर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरेको हो । गत आर्थिक वर्षदेखि यो आर्थिक वर्षको भदौ महिनासम्मको गरी करिब २ करोड रुपैयाँ नपाएको बिरङ्ग हेल्थ केयर प्रालिले जनाएको छ ।



    नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवाको जिम्मा पाएको बिरङ्ग हेल्थ केयर प्रालिले गत शुक्रबारदेखि डायलाइसिस सेवा बन्द गरेको जनाइएको छ ।



    एक वर्षदेखि भुक्तानी नपाएकाले बाध्य भएर शुक्रबारदेखि डायलाइसिस सेवा बन्द गरेको बिरङ्ग हेल्थ केयरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार