Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • ‘द भ्वाइस नेपाल’ को भोटिङ र टिकटिङ पार्टनर ‘खल्ती’

    ‘द भ्वाइस नेपाल’ को भोटिङ र टिकटिङ पार्टनर ‘खल्ती’

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 795
    SHARES

    काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले ‘द भ्वाइस नेपाल’ सँग सहकार्य गरेको छ ।

    खल्तीले भ्वाइसँग भोटिङ र टिकटिङ पार्टनरको रुपमा साझेदारी गरेको हो । यस साझेदारी पश्चात खल्ती प्रयोगकर्ताले भ्वाइसका आफूलाई मनपर्ने प्रतियोगीलाई खल्तीमार्फत् भोट गर्न सक्नेछन् । साथै ‘द भ्वाइस नेपाल’ प्रत्यक्ष हेर्न टिकट पनि खरिद गर्न सक्नेछन् ।



    लगातार सफलता पछि यस पटक युवाहरुलाई लक्षित गरि ‘द भ्वाइस नेपाल’ चौथो (४) शृङ्खला तर्फ अघि बढेको छ।



    ब्याटल राउन्डको अन्त्यसंगै लाइभ राउन्ड सुरु हुनेछ जसमा दर्शकहरूले आफ्नो मनपर्ने ट्यालेन्ट लाई ‘खल्ती’ एप प्रयोग गरि भोट गर्न सक्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार