Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • लुक्ला उडेका दुई हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण

    लुक्ला उडेका दुई हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण

    अनलाइन नेपाल
  • बिहिबार, २० असोज २०७९
  • 798
    SHARES

    काठमाडौं । काठमाडौंबाट लुक्ला उडेका दुई हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् ।

    मौसम प्रतिकुल बनेपछि कैलास एयरको एक र सिम्रिक एयरको एक हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गर्नु परेको हो ।



    मौसममा सुधार भएपछि दुवै हेलिकप्टर गन्तव्यतर्फ प्रस्थान गरेका छने ।



    काठमाडौंमा बिहानैबाट ठूलो वर्षा भइरहेको छ । यसले नियमित हवाई उडान समेत प्रभावित बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार