Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पोखरा उडेको हेलिकप्टर दाङमा आकस्मिक अवतरण

    पोखरा उडेको हेलिकप्टर दाङमा आकस्मिक अवतरण

    अनलाइन नेपाल
  • बिहिबार, २८ भाद्र २०८०
  • 1.1K
    SHARES

    फाइल फोटो

    दाङ । हुम्लाबाट पोखराका लागि उडेको कैलाश एक हेलिकप्टर दाङमा आकस्मिक अवतरण गरेको छ ।

    खराब मौसमका कारण पोखरा अवतरण गर्न नसकेर हेलिकप्टर दाङ देउखुरीमा आकस्मिक अवतरण गरेको हो ।



    कैलाश कम्पनीको हेलिकप्टर बुधबार बेलुका सवा सात बजे राप्ती गाउँपालिकाको लालमटियास्थित आदर्श नमूना माविको प्रांगणमा अवतरण गरेको थियो ।
    इलाका प्रहरी कार्यालय भालुबाङका अनुसार उक्त हेलिकप्टरमा पाइलटसहित पाँचजना सवार रहेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार