Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरी बेस क्याम्पमा दुर्घटना

    एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरी बेस क्याम्पमा दुर्घटना

    अनलाइन नेपाल
  • आइतबार, २६ चैत्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

    धौलागिरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो ।



    इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर बिहान ११ बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो ।



    हेलिकप्टरको खोजीमा उडेको एयर डाइनेस्टीको विमानले उक्त हेलिकप्टरलाई धौलागिरि बेसक्याम्पमा पल्टिरहेको अवस्थामा फेला परेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

    हेलि एभरेष्ट एयरको हेलिकोप्टरमा नेपालको पहिलो महिला पाइलट प्रिया अधिकारी मात्र थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार