Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • लुक्ला उडेको हेलिकप्टरमा चरा ठोक्किएपछि…

    लुक्ला उडेको हेलिकप्टरमा चरा ठोक्किएपछि…

    अनलाइन नेपाल
  • शुक्रबार, २५ फाल्गुन २०८०
  • 1.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेस्टीको हेलिकप्टरमा चरा ठोक्किएको छ ।

    ७ नटिकल माइल उडेको ‘९एन–एएनए’ दर्ता नम्बरको उक्त हेलिकप्टरमा बिहान सवा १० बजे चरा ठोक्किएको हो ।



    विमानस्थलका अनुसार हेलिकप्टर सकुशल काठमाडौं फर्काएर अवतरण गरिएको थियो ।



    चरा ठोक्किएपछि हेलिकप्टर तत्काल त्रिभुवन विमानस्थल फर्किएको थियो । हेलिकप्टर चालक तथा यात्रु सुरक्षित रहेको छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार