Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • वर्षाका कारण धनगढी र आसपासका क्षेत्र जलमग्न

    वर्षाका कारण धनगढी र आसपासका क्षेत्र जलमग्न

    अनलाइन नेपाल
  • बिहिबार, २० असोज २०७९
  • 579
    SHARES

    धनगढी । बिहीबार दिउँसो देखि भइरहेको वर्षाका कारण धनगढी र आसपासका क्षेत्र जलमग्न बनेका छन् ।

    वर्षाका कारण प्रदेशको स्थायी राजधानी धनगढी बजार क्षेत्र जलमग्न बनेको हो ।



    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देखि मनसुनी वायु सुदूरपश्चिम प्रवेश गरेको छ ।



    जसका कारण बिहीबार देखि शनिबारसम्म नै अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार