Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • न्यायाधीश चन्द्रचूड भारतको प्रधानन्यायाधीशमा नियुक्त

    न्यायाधीश चन्द्रचूड भारतको प्रधानन्यायाधीशमा नियुक्त

    अनलाइन नेपाल
  • सोमबार, ३१ असोज २०७९
  • 663
    SHARES

    काठमाडौं । डा. धनञ्जय यशवंत चन्द्रचुड भारतीय सर्वोच्च अदालतको प्रधानन्यायधीश नियुक्त भएका छन् ।

    प्रधानन्यायधीश उदय उमेश लालितको अवकाशपछि चन्द्रचुड भारतको ५० औँ प्रधानन्यायधीशका रूपमा नियुक्त भएका हुन् ।



    यद्यपि उनले नोभेम्बर ९ देखि मात्र कार्यभार सम्हाल्नेछन् ।



    आजै ललितले आफ्नो उत्तराधिकारीका रूपमा चन्द्रचुडलाई प्रधानन्यायधीशमा सिफारिस गरेका थिए ।

    चन्द्रचुदको करिब दुई वर्ष लामो कार्यकाल रहनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार