Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • बंशीराज दाहालले लगाए एआईजीको ‘फुली’

    बंशीराज दाहालले लगाए एआईजीको ‘फुली’

    अनलाइन नेपाल
  • बुधबार, २ कार्तिक २०७९
  • 621
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका बंशीराज दाहाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

    सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहका बीच दाहाललाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।



    डीआईजी दाहाललाई असोज २८ मा बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको थियो ।



    बढुवासँगै दाहाललाई सशस्त्र प्रहरी सीमा विभागमा पदस्थापना गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार