Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बलिउड अभिनेत्री आलिया भट्टलाई पुत्री लाभ

    बलिउड अभिनेत्री आलिया भट्टलाई पुत्री लाभ

    अनलाइन नेपाल
  • आइतबार, २० कार्तिक २०७९
  • 975
    SHARES

    एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट आमा बनेकी छन् ।

    आलिया भट्ट र रणबीर कपुरले एच.एन रिलायन्स अस्पतालमा आइतबार छोरीलाई जन्म दिएका छन् ।



    यसबारे जुम टिभी इन्टरटेन्मेन्टले जानकारी दिएको छ ।



    यसै वर्ष १४ अप्रिलमा रणबीर र आलिया भट्टले विवाह गरेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार