Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्टले गरे बिहे [फोटोफिचर]

    बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्टले गरे बिहे [फोटोफिचर]

    अनलाइन नेपाल
  • बिहिबार, १ बैशाख २०७९
  • 2.5K
    SHARES

    काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टले आज बिहे गरेका छन् ।

    लामो समयदेखि एक अर्काको प्रेम सम्बन्धमा रहेका उनीहरूले बिहीबार बिहे गरेका हुन् । रणवीर र आलियाको विवाहमा नजिकको आफन्त र साथीभाइ मात्रै सहभागी भएका छन्।



    उनीहरूको अप्रिल १३ मा मेहन्दी समारोह सम्पन्न भएको बताइएको छ । रणवीरकी आमा नीतु कपूरले आफ्नो इन्स्टाग्राममा मेहन्दी लगाएको तस्बिर सार्वजनिक गरेकी थिइन् ।



    हेर्नुहोस् तस्विर :

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार