Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रणवीरसँग ‘रोमान्टिक डिनर डेट’मा पुगिन् आलिया (भिडियो)

    रणवीरसँग ‘रोमान्टिक डिनर डेट’मा पुगिन् आलिया (भिडियो)

    अनलाइन नेपाल
  • बिहिबार, २६ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । आलिया भट्ट र रणवीर कपुर बलिउडको हट कपलको सूचीमा शीर्ष स्थानमा छन् ।

    मानिसहरूले यी दुईलाई सँगै हेर्न मन पराउँछन् र हालै यी दुवै एक डेटमा गएका थिए, जसमा क्यामेरा अगाडि आएसँगै आलिया भट्ट लजाउन थालिन् । आलिया भट्टको यो भिडियो अहिले इन्टरनेटमा भाइरल भइरहेको छ ।



    रिपोर्टका अनुसार हिजो राति आलिया भट्ट डिनरका लागि घरबाट बाहिरिएकी थिइन् । आलिया भट्ट रणबीर कपूरसँग डिनर डेटको मजा लिँदै देखिएकी थिइन् । य



    स क्रममा रणवीरले आलियाको हात समातेका थिए । तर, त्यति नै बेला मिडियालाई देखेर आलिया लाजले रातो भइन् । यसै क्रममा रणवीर पनि आलियाको पछाडि लुकेको देखिन्छ ।

    हेर्नुहोस् भिडियो:

     

    View this post on Instagram

     

    A post shared by Viral Bhayani (@viralbhayani)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार